आईसीसी टी २० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले अर्धशतक पूरा गरेका छन्।
२३ बलमा ५१ रन पूरा गर्दै उनले अर्धशतक पूरा गरेका हुन्।
वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा जारी खेलमा दक्षिण अफ्रिकाले भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ।
प्रतिक्रिया