खेल


साग महिला फुटबल: दोस्रो चरणमा ३२ खेलाडी छनोट

साग महिला फुटबल: दोस्रो चरणमा ३२ खेलाडी छनोट

नेपालखबर
भदौ १५, २०७६ आइतबार ८:४९,

अन्तिम २३ सदस्यीय टोलीको घोषणा भने सेप्टेम्बर ८ बाट किर्गिस्तानमा सुरु हुने नादेझ्दो कप खेल्न जानुअघि हुने एन्फाले जनाएको छ।

घोषित ३२ सदस्यीय टिम

गोलकिपर: अन्जली तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उसा नाथ

रक्षक: हिराकुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, निशा थोकर, पुनम जार्घामगर, बिमला बिक, पुजा रानामगर, रोजिना श्रेष्ठ, घिमकुमारी गुरुङ, अमृता जैसी, कविता धिमाल

मिडफिल्डर: अन्जलीकुमारी योन्जन, रेनुका नगरकोटे, अनिता बस्नेत, इन्दिरा राई, बिमला चौधरी, दीपा राई, सपना लामा, सर्मिला थापा, सबिता रानामगर, प्रिति राई

फरवार्ड: सावित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा, कृष्ण खत्री, रश्मीकुमारी घिसिङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .