ad ad

खेल


आजबाट फिफा विश्वकप  सुरू हुँदै

आजबाट फिफा विश्वकप  सुरू हुँदै

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ६:४७, काठमाडौँ

फिफा विश्वकप फुटबल आजदेखि कतारमा सुरू हुँदै छ।

विश्वकप फुटबलका पहिलो खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदै छ।

विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ।

मध्यपूर्वी देशमा पहिलोपटक विश्वकप आयोजना हुन लागेको हो।  

कतारले एकै दिन चारवटासम्म खेल खेलाउनेछ। यो विश्वकप नेपालजस्ता देशका समर्थकले सहज समयमै हेर्न पाउनेछन्। 

विश्वकपबारे थप स्टोरी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .