विश्वकप फुटबलमा ब्राजिलविरुद्ध पछि परेको क्रोएसिया खेलमा फर्किएको छ। खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो।
क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए।
अतिरिक्त समयमा पनि खेल बराबरी भए पेनाल्टी सुटआउटबाट निर्णय लिइनेछ।
318
Shares
प्रतिक्रिया