महाकाली नदीमा बेपत्ता भएका किशोर मृत अवस्थाम भेटिएका छन।
मलामी गएका बेला नुहाउने क्रममा महाकालीमा बेपत्ता शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमालको शव भेटिएको हो।
आइतवार दिउँसो उनी भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए।
सोही नजिकै सशस्त्र प्रहरीको खोज तथा उद्दार टोलीले शव फेला पारेको हो।
51
Shares
प्रतिक्रिया