शनिबार दिउँसो ३ बजे बस्ने भनिएको बागमती प्रदेश सभा बैठक लामो समयसम्म पनि बस्न सकेको छैन।
प्रदेश सभामा विधेयक समिति बनाउन नसक्दा बैठक तीन घण्टा ढिलो भएको हो।
विधेयक समिति भर्खर गठन भएको र अब बैठक बस्ने तयारी भैरहेको प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठले बताए।
यता राप्रपाका मन्त्रीहरुले पनि आजै राजीनामा दिने तयारी गरेको छ।
बैठकमा आफ्नो भनाइ राखेर मात्रै आजै राजीनामा बुझाउने राप्रपाका एक मन्त्रीले नेपालखबरसङ बताए।
21
Shares
प्रतिक्रिया