ad ad

बागमती


होलीसँगै काठमाडौँ उपत्यकामा ‘प्रहरी चेकिङ’ कडा (तस्बिर)

होलीसँगै काठमाडौँ उपत्यकामा ‘प्रहरी चेकिङ’ कडा (तस्बिर)

सरोज बैजु
चैत ११, २०८० आइतबार ११:०, काठमाडौँ

होलीसँगै काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

आज पहाडी र हिमाली जिल्लामा आपसमा रङ, अबिर दलेर हर्षाेल्लासपूर्वक मनाइँदै छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार होली पर्वलाई मर्यादित बनाउन काठमाडौँमा परिसर र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरीलाई परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .