प्रवासी नेपाली एकता मञ्च अमेरिकाको टेक्सस च्याप्टर अध्यक्षमा युवराज खनाल चयन भएका छन्।
च्याप्टरको कार्यसमिति १५ सदस्यीय छ। उपाध्यक्षमा उद्धव खनाल, सचिवमा संजीव पराजुली, सहसचिवमा वासु कट्टेल र कोषाध्यक्षमा दिवस थापा चयन भएका छन्।
सदस्यहरुमा निदु गजुरेल, मनोज खनाल, नवीन कैनी, आकार पोखरेल, रोशन देवकोटा, समीर पाण्डे, सन्तोष खड्का, आत्मा घिमिरे, मोहन काफ्ले र भावना तिम्सिना रहेका छन्। सल्लाहकारहरुमा डा. परशुराम दाहाल, नारायण पुरी, दशरथ भट्टराई र राजेन्द्र कुँवरलाई राखिएको छ।
अध्यक्ष खनालले कर्मभूमि अमेरिका र मातृभूमि नेपालमा सामाजिक सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
36
Shares
प्रतिक्रिया