गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दी शाखा कार्यालयले पीडितको घरमै पुगेर बीमा रकम हस्तान्तरण गरेको छ।
शाखा प्रमुख लोक कुमारी काफ्लेले मृत्यु दाबी बापतको रकम रु ६ लाख ८९ हजार ८३१ को चेक पीडित परिवारलाई हस्तान्तरण गरिन्।
बर्दिबास १० महोत्तरीका फुलमाया घलान र सर्लाहीका धन माया थापा मगरलाई बीमा बापतको रकमको चेक हस्तान्तरण गरिएको हो।
प्रतिक्रिया