तारा एयरले निर्वाचनको दिन काठमाडौं–लुक्ला ४ वटा उडान गर्दै छ। विदेशी पर्यटकलाई लक्षित गरी ४ उडान हुनलागेका हुन्।
यति एयरलाइन्सको भगिना संस्था तारा एयरले ४ वटा उडान गर्ने प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
त्रिभुवन विमानस्थलमा महाप्रबन्धक प्रेम ठाकुरले पर्यटक आउजाउ गर्ने भएकाले लुक्ला उडानको लागि अनुमति दिएको बताए।
उनले अन्य ठाउँमा पर्यटकको रेस्क्यु आवश्यक भए उडान अनुमति पाउने जानकारी दिए।
36
Shares
प्रतिक्रिया