ad ad

कारोबार


आईएमई पे र बिग डिजिटलले ल्याए ट्रिपल वर्ल्ड  कप अफर

आईएमई पे र बिग डिजिटलले ल्याए ट्रिपल वर्ल्ड  कप अफर

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १५:२७, काठमाडौँ

आईएमई पे र बिग डिजिटलबीच समझदारी गरिएको छ। 

समझदारीअनुसार कतारमा जारी विश्वकप फुटबलका रोमाञ्चक खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आईएमई पेबाट गर्दा १ हजार रुपैयाँ छुट पाइनेछ। 

स्मार्ट क्युआर स्क्यानमार्फत गर्दा १ हजार रुपैयाँ ‘फ्ल्याट’ छुट पाउने कम्पनीले जनाएको छ। साथै, ग्राहकहरुले ५ हजार रुपैयाँसम्मको स्क्राच कुपन र फ्री स्पिकर पनि पाउन सक्नेछन्।

यो अफर बिग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .