ad ad

कारोबार


वाणिज्य बैंकले काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने

वाणिज्य बैंकले काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने

नेपालखबर
साउन १२, २०८० शुक्रबार १३:१८, काठमाडौँ

वाणिज्य बैंकहरूले काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने भएको छ। 

आर्थिक वर्ष २०८०/०८१ बाट वाणिज्य बैंकहरूले काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने भएको हो। 

काउन्टर साइक्किल क्यापिटल बफर बैंकहरूको प्राथमिक पुँजीमा जोडिन्छ। अहिले प्राथमिक पुँजी कोष टाइट भएका बैंकले थप काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था गर्दा पुँजी कोष थप बढाउनुपर्छ ।

क्यापिटल एडुकेसी फर्मवर्क २०१५ मा व्यवस्था भएबमोजिम वाणिज्य बैंकहरूले काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने छ । 
राष्ट्रिय स्तरका विकास बैंकले भने यो व्यवस्था कायम गर्नुपर्ने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .