ad ad

कारोबार


त्रिभुवन विमानस्थलमा दुर्घटनापछि उडान प्रभावित : विमान बंगलादेशको जहाज ढाका फर्कियो

त्रिभुवन विमानस्थलमा दुर्घटनापछि उडान प्रभावित : विमान बंगलादेशको जहाज ढाका फर्कियो

नेपालखबर
साउन ९, २०८१ बुधबार १२:२२, काठमाडौँ

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान प्रभावित भएको छ। 

११ः११ बजे सौर्य एयरलाइनसको जहाज दुर्घटनामा परेको थियो।

दुर्घटनाको केही समयमै बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान बंगलादेश एयरलाइन्सको जहाज अवतरण नगरी ढाका फर्किरहेको फ्लाइटराडार२४ ले देखाएको छ। 

त्यसैगरी क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सको एमएच१७० कलसाइनको जहाज पनि डाइभर्ट भएको विमानस्थलले जनाएको छ। 

यता बैंककबाट आएको थाई एयरवेजको जहाज भने लामो समयदेखि होल्डिङमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .