ad ad

कारोबार


घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

नेपालखबर
फागुन १४, २०८० सोमबार ११:२५, काठमाडौँ

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ। 

आइतबार ५ सय रुपैयाँले बढेको सुन सोमबार भने घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि थोरै सस्तो भएको छ। आइतबार १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घटेर कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .