ad ad

कारोबार


सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार?

नेपालखबर
फागुन १६, २०८० बुधबार १२:१९, काठमाडौँ

सुनको मूल्य घटेको छ। 

बुधबार छापावाल सुन १ लाख १८ हजार २ सय र तेजाबी सुन १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको हो। 

मंगलबार छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदी पनि सस्तिएको छ। चाँदी तोलामा ५ रुपैयाँ सस्तो भएर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .