ad ad

कारोबार


सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

नेपालखबर
फागुन ३०, २०८० बुधबार ११:३१, काठमाडौँ

सुनको मूल्य बुधबार घटेको छ। 

१ लाख २६ हजार रुपैयाँ प्रतितोला उच्च मूल्यमा कारोबार भइरहेको सुन १ हजार रुपैयाँले घटेको हो। 

आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। 

योसँगै आज छापावाल सुन १ लाख २५ हजार, तेजाबी सुन १ लाख २४ हजार ४ सय र चाँदी १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने २ हजार १ सय ६० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भइरहेको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .