ad ad

कारोबार


तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालखबर
चैत १३, २०८० मंगलबार ११:३३, काठमाडौँ

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ सस्तो भएको छ। 

त्यस्तै चाँदी पनि मंगलबार प्रतितोला १० रुपैयाँले घटेको छ। 

आज छापावाल सुन १ लाख २६ हजार ४ सय र तेजाबी सुन १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। 

चाँदी भने आज १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस २ हजार १ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .