नेकपा माओवादी केन्द्रको आधारभूमि अर्थात गढका रुपमा परिचिति कालिकोटमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।
प्रतिनिधि सभातर्फको २७१ गन्दा एमालेका नगेन्द्र शाही नेशनलले ११८ मतसहित अग्रता बनाएका हुन्।
उता नेकपा माओवादीका प्रभावशाली नेता एवम् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ११५ मत प्राप्त गरेका छन्।
यस्तै यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका धनबहादुर बुढाले ९ र माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका काशीचन्द्र बरालले ९ मत पाएका छन्।
816
Shares
प्रतिक्रिया