भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल उर्फी जावेद नौलो फेसनका कारण सञ्चारमाध्यममा छाएकी छन्।
फेसन पारखी उनी पछिल्लोपटक शरीरको संवदेनशील अंगलाई मनमोहक फूलले छोपेको पोसाक लगाएर चर्चामा आएकी हुन्।
शरीरको अग्रभागको संवेदनशील अंग वरिपरि उनले पहेँलो, सेतो, नीलो, रातोले रंगका फूलले छोपेकी छन्।
२५ वर्षीया जावेद लखनउको परम्परागत मुस्लिम परिवारमा जन्मेकी हुन्। स्थानीय सिटी मन्टेश्वरीबाट विद्यालय शिक्षाको सु्रुवात गरेकी उनले आमसञ्चार विषयमा स्नातक तह उत्तीर्ण गरेकी छन्।
असोज ४, २०७९, मंगलबार
429
Shares
प्रतिक्रिया