ad ad

कला


लेखु सहयात्रीको शब्द र संगीतमा मुना लकान्द्रीको ‘ओ प्रियतम’ सार्वजनिक (भिडिओ)

लेखु सहयात्रीको शब्द र संगीतमा मुना लकान्द्रीको ‘ओ प्रियतम’ सार्वजनिक (भिडिओ)

नेपालखबर
फागुन ३, २०७९ बुधबार १३:६, काठमाडौँ

मुना लकान्द्रीले नयाँ गीत ‘ओ प्रियतम’ सार्वजनिक गरेकी छिन्।

प्रणय दिवसको अवसरमा ओएसआर डिजिटलबाट उक्त गीत सार्वजनिक भएको हो।

गीतमा लेखु सहयात्रीको शब्द र संगीत, पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन र मिक्सिङ रहेको छ।

माहोल स्टुडियोमा रेकर्ड भएको ‘ओ प्रियतम’ गायिका मुना लोकान्द्रीको पहिलो गीत हो। उनी इन्ट्रा फाउन्डेसन नेपालले आयोजना गरेको रियालिटी शो मेरो ‘भ्वाइस कप’की प्रतिस्पर्धी हुन् ।

मायाप्रेमकै विषयलाई पनि फरक किसिमले प्रस्तुत गरिएको गीतमा पुष्प खड्का र अन्जना बराइलीको अभिनय छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .