‘हेर यो मेरो मुटुमा’ गीतको भिडिओ रिलिज भएको छ।
गीतमा द भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चा कमाएका सुनिल थापा मगरले स्वर दिएका छन्।
गीतको भिडिओ पनि सार्वजनिक गरिएको छ। जसमा जेपी शाह र पुजा ठाकुरले अभिनय गरेका छन्।
मैथिली तथा भोजपुरी गीतहरुमा पूजाले अभिनय गरे पनि नेपाली गीतमा उनको पहिलो अनुभव हो।
पोखरामा छायांकन गरिएको भिडिओका छायाकार र निर्देशक रुपेश थापा छन्। भिडिओ सम्पादन भने प्रबिन भट्टले गरेका हुन्।
243
Shares
प्रतिक्रिया