गायक प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ जति विवादित बनेको छ, त्यत्तिकै लोकप्रिय पनि।
हाल अमेरिका भ्रमणमा रहेका गायक सपुतको उक्त गीतमा विदेशीहरूले समेत टिकटक बनाएका छन्। कसैले उनको गीत गाउने प्रयास गरेका छन् भने कतिले उनको गीतमा नाचेका छन्।
त्यस्ता केही सामग्री संकलन गरेर खुसी व्यक्त गर्दै प्रकाशले आफ्नो फेसबुकमा सेयर गरेका छन्।
विदेशीले त्यो गीत गाएको हेर्न यहाँ क्लिक गर्नुहोला।
225
Shares
प्रतिक्रिया