चर्चित बाल साहित्यकार तथा गीतकार रामबाबु सुवेदीले नयाँ दसैँ गीत ल्याएका छन्। ‘दसैँ भै डुल्न मन लाग्यो’ रामबाबु सुवेदी युट्युव अकाउन्टमा सार्वजनिक भएको हो।
सुवेदीले लेखेको बालगीतमा दीपक सापकोटाले संगीत भरेका छन्। गीतमा पूजा देवकोटा, तेरेसा विश्वकर्मा, प्रसन्न तामाङ र दर्शिल पन्तको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओमा दसैँको माहोल समेटिएको छ। आमासँग बालबालिकाले दसैँझै डुल्न मन लागेका कुराहरु गीतमा छन्। चित्रकार के.के.कर्माचार्यले भिडिओमा चित्रहरू राखिएको छ।
चन्द्रराज र लक्ष्मीदेवी भुर्तेल प्रायोजक रहेको गीतको भिडिओलाई विरेन्द्र भाट विपिनले निर्देशन गरेका हुन्।
15
Shares
प्रतिक्रिया