कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुंगा पल्टिँदा २० जनाभन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएको एक अधिकारीले शुक्रबार जानकारी दिएका छन्।
४१ जना चिनियाँ नागरिक बोकेको डुंगा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले एएफपी समाचार समितिलाई बताएका छन्।
त्यस डुंगामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ। रासस/एएफपी
33
Shares
प्रतिक्रिया