फिलिपिन्स र अमेरिकाले आफ्नो सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशका १७ हजारभन्दा बढी सैनिक यसमा सहभागी छन्।
— Reuters (@Reuters) April 11, 2023Philippines, U.S. begin joint troop exercises amid regional tensions https://t.co/0RU9XE9Ha2 pic.twitter.com/zDNh4vFNo9
दुई देशबीचको यो सैन्य अभ्यास ३ दिनदेखि ताइवाननजिकै चीनको सैन्य अभियान चलिरहेको बेला सुरु भएको हो।
यद्यपि चीनको विदेश मन्त्रालयले सोमबार संयुक्त अभ्यासको आलोचना गरेको छ र दक्षिण चीन सागर विवादमा अमेरिका-फिलिपिन्सले हस्तक्षेप गर्न नहुने बताएको छ।
75
Shares
प्रतिक्रिया