उत्तरपूर्वी दिल्लीका कंग्रेस उम्मेदवार कन्हैया कुमार फराकिलो अन्तरले पछाडि परेका छन्।
उनलाई भाजपाका वर्तमान सांसद मनोज तिवारीले उछिनेका हुन्।
तिवारीले १ लाख ३ हजार मत प्राप्त गरेका छन्।
कन्हैया कुमारले ६९ हजार मत ल्याएका छन्।
उनीहरुबीचको मतान्तर करिब ३४ हजार छ।
प्रतिक्रिया