ad ad

ग्लोबल


अमेरिकामा दुईवटा डेल्टा विमानले ट्याक्सीवेमा परस्पर छोएपछि...

अमेरिकामा दुईवटा डेल्टा विमानले ट्याक्सीवेमा परस्पर छोएपछि...

नेपालखबर
भदौ २६, २०८१ बुधबार १२:३३, काठमाडौँ

अमेरिकाको एटलान्टास्थित हार्ट्सफिल्ड–ज्याक्सन इन्टरनेसनल एयरपोर्टमा दुईवटा डेल्टा विमानहरु ठोक्किएका छन्। जसबाट एउटा विमानको टेलमा क्षति पुगेको छ।  

दुवै विमानहरु उड्ने तयारीमा थिए। यतिकैमा एउटा ठूलो विमान एयरबस ए३५० टोक्योका लागि उड्ने तयारीका क्रममा पखेटाले लुजियानाको लाफायेटे उड्नलागेको सीआरजे–९०० जेटको टेलमा छोइदिएको डेल्टाले वक्तव्यमा भनेको छ। 

उक्त घटनापछि सानो विमानको टेल ९० डिग्रीमा ढल्किनपुगेको बताइएको छ। 

उक्त घटनामा कुनै पनि मानवीय प्रतिकूलता नभएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .