ad ad

ग्लोबल


लेबनानमा स्थलगत आक्रमणका लागि इजरायलले पठायो थप सैनिक

लेबनानमा स्थलगत आक्रमणका लागि इजरायलले पठायो थप सैनिक

नेपालखबर
असोज १६, २०८१ बुधबार १४:२४, काठमाडौँ

इजरायलले लेबनानमा स्थलगत (जमिनबाट) गरिने सैन्य आक्रमणका लागि थप सेना पठाएको छ। 

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी लेबनानमा ‘हिजबुल्लाहविरुद्ध सीमित र लक्षित कारबाही’ गर्न ‘अतिरिक्त बल’ पठाएको बताएको हो।

आईडीएफका अनुसार यी सैनिक स्थलगत हमलामा सामेल हुनेछन्। 

यसअघि हिजबुल्लाहले लेबनानमा रहेको इजरायली सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .