ad ad

ग्लोबल


मंगलबार राति इरानले इजरायलमा मिसाइल प्रहार गरेपछि (तस्बिरहरू)

मंगलबार राति इरानले इजरायलमा मिसाइल प्रहार गरेपछि (तस्बिरहरू)

नेपालखबर
असोज १६, २०८१ बुधबार १५:२, काठमाडौँ

इरानले मंगलबार राति इजरायलमा झन्डै २०० मिसाइल प्रहार गरेको छ। 

इजरायलमा आक्रमणपछि इरानका तेहरान, वेस्ट बैंक र बेरुतमा उत्सव मनाइएका तस्बिर सार्वजनिक भएका छन्। 

यसै क्रममा हेर्नुहोस् केही तस्बिर 

मंगलबार राति इरानले इजरायलमा प्रहार गरेका मिसाइल हेर्दै गाजाको देइर अल-बालाहका प्यालेस्टिनी।

इरानको मिसाइल इजरायलको हर्जलिया सहरमा खसेको छ। जसका कारण त्यहाँ धेरै सवारी धनमा क्षति पुगेको छ।
इरानले इजरायलमा मिसाइल हमला गरेपछि वेस्ट बैंकको रामल्लाहमा प्यालेस्टिनी उत्सव मनाउँदै युवा।

इजरायलमा भएको आक्रमणपछि तेहरानमा उत्सव मनाउँदै इरानी।

गाजामा इजरायलको आक्रमण जारी छ। शरणार्थी शिविरमा आक्रमणपछि रोइरहेका मानिस।

इरानले इजरायलमा आक्रमण गरेपछि इराकको बसरामा उत्सव मनाइँदै।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .