ad ad

ग्लोबल


भारतीय कंग्रेस नेता रमेशको दाबी : मोदी पूर्वप्रधानमन्त्री हुने संकेत देखियो

भारतीय कंग्रेस नेता रमेशको दाबी : मोदी पूर्वप्रधानमन्त्री हुने संकेत देखियो

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १०:५९, काठमाडौँ

लोकसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय कांग्रेस नेता जयराम रमेशले प्रधानमन्त्री नरेन्द्र मोदी अब पूर्वप्रधानमन्त्री हुने दाबी गरेका छन्।

समाचार एजेन्सी एएनआईका जयराम रमेशले भने, ‘प्रारम्भिक परिणामले वर्तमान प्रधानमन्त्री पूर्वप्रधानमन्त्री हुने देखाउँछन्। यो उनको (प्रधानमन्त्री मोदीको) नैतिक र राजनीतिक हार हो।’

सुरुवातमा ६ हजार मतले पछि परेका प्रधानमन्त्री मोदी अहिले भने अघि लागिसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .