ad ad

मधेस


मन्त्रालयको भागबण्डा नमिल्दा मधेसमा मुख्यमन्त्रीको दाबी पेश गर्न ढिलाइ

मन्त्रालयको भागबण्डा नमिल्दा मधेसमा मुख्यमन्त्रीको दाबी पेश गर्न ढिलाइ

नेपालखबर
जेठ २४, २०८१ बिहिबार २०:१, काठमाडौँ

मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेशमा ढिलाई भएको छ।

जनमतको नेतृत्वमा सरकार बनाउने दलहरुबीच सहमति भइसकेको छ। जनमतले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिरकेको छ।

तर बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बसेको दलहरुको बैठकमा सहमति हुन सकेको छैन।

नेकपा (एकीकृत समाजवादी) ले तीनवटा मन्त्रालय दाबी गरेपछि कुरा मिल्न नसकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .