ad ad

फोटोफिचर


राष्ट्रपति निर्वाचनको मतगणना सुरु (तस्बिरहरू)


सरोज बैजु
फागुन २५, २०७९ बिहिबार १६:८, काठमाडौँ

राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ।

बिहीबार अपरान्ह ४ बजे संघीय संसद भवनमा मतगणना सुरु भएको हो। 

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। 

चुनावमा ८३२ मत खसेको आयोगले जनाएको छ। प्रतिनिधि र प्रदेश सभाका ५१ सांसद मतदान प्रक्रियामा सहभागी भएनन्।
मतगणनाको परिणाम आजै आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .