ad ad

फोटोफिचर


यस्तो देखियो एमाले बागमती प्रदेश कमिटीको बन्दसत्र (तस्बिरहरू)


सरोज बैजु
असोज ९, २०८० मंगलबार १३:५४, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनको बन्दसत्र अहिले प्रज्ञा भवन कमलादीमा चलिरहेको छ।

बागमती प्रदेश इन्चार्ज गुरु बराल अध्यक्षमण्डलको अध्यक्ष रहेको बन्दसत्रमा राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पेस हुँदैछन्।

कमलादीमा विभिन्न दस्तावेजमाथि छलफल भएपछि निर्वाचन कार्यक्रम भने एमाले केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ।

गुरु बराल अध्यक्ष रहेको अध्यक्षमण्डलमा सदस्यहरू शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बास्कोटा, कमल चौलागाईं, रामेस्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ्ग र रत्ना गुरुङ छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .