गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गरिएको छ।
आइतबार लोकतान्त्रिक तमु संघ नेपाल केन्द्रीय कमिटीलेसहितले पोखरामा कार्यक्रम आयोजना गरे।
पोखरा सभागृहमा पनि साँस्कृतिक प्रस्तुित भएको छ। पोखरामा भएका सांस्कृतिक कार्यक्रममा तमु महिला, बालबालिकासहित मौलिक पोशाकमा सजिएर चिटिक्क देखिए।
हेर्नुस् तस्बिर
51
Shares
प्रतिक्रिया