मगर समुदायले माघे संक्रान्तिका अवसरमा काठमाडौंमा सांस्कृतिक कार्यक्रम गरेका छन्।
सोमबार काठमाडौंका विभिन्न ठाउँबाट र्याली निकालेका उनीहरूले टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम गरेका हुन्।
आफ्नो जातीय पहिरनमा सजिएका मगर समुदायका युवा-युवतीले नाचगानसहित माघे संक्रान्ति पर्व मनाएका छन्।
नेपाल मगर संघको आयोजनामा सोमबार काठमाडौंको भृकुटी मण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्याली निकालियो।
त्यसपछि मगर समुदायले आफ्नो भेषभूषासहित टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाएका छन्।
51
Shares
प्रतिक्रिया