ad ad

फोटोफिचर


शिवरात्रिको अघिल्लो साँझ- यस्तो देखियो पशुपतिनाथ (तस्बिरहरू)


सरोज बैजु
फागुन २४, २०८० बिहिबार २१:५७, काठमाडौँ

पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिको तयारी गरिएको छ।

शिवरात्रि मनाउन देशविदेशबाट साधु सन्तहरू पशुपतिनाथ आएका छन्।

भक्तजनलाई सुविधा होस् भनेर प्रहरीले शान्ति सुरक्षाको व्यवस्था मिलाएको छ भने सशस्त्र प्रहरीलगायत विभिन्न संघसंस्थाले हेल्थडेस्क स्थापना गरेका छन्।

यस्तो देखिएको छ, शिवरात्रिको अघिल्लो साँझ पशुपति क्षेत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .