नेपाली कांग्रेसले कास्कीको रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवार परिवर्तन गरेको छ।
यसअघि सिफारिस गरिएका नाममा विरोध जनाउँदै कार्यकर्ताले मनोनयनबाट रोकेपछि कांग्रेस केन्द्रीय कार्यालयले नाम परिवर्तन गरेको हो।
कांग्रेस रुपाबाट गिमाया गुरुङलाई प्रमुख बनाएको छ। पहिले सो पालिकामा आनन्द सुवेदीलाई प्रमुख तोकिएको थियो।
108
Shares
प्रतिक्रिया