नागरिक उन्मुक्ति पार्टीले आज माइतीघर मण्डलामा धर्ना दिँदैछ। रेशम चौधरी लगायत थरुहट राजबन्दी रिहाईको निमित्त धर्ना दिन लागेका हुन्।
सरकारले रेशम चौधरी लगायत थरुहट राजबन्दी रिहाईका लागि मंसिर २५ गते विधेयक ल्याएको थियो।
उक्त विधेयक राष्ट्रपति कार्यालयमा विचाराधिन छ।
उता, सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
30
Shares
प्रतिक्रिया