राष्ट्रिय प्रजातन्त्त पार्टीको कार्य सम्पादन समितिको बैठक बस्दै छ।
बैठकमा पार्टीको सरकारमा जाने वा नजाने भन्नेबारे छलफल हुने बताइएको छ।
साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने छ। राप्रपाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको छ। सरकारमा भने सहभागी हुनेबारे औपचारिक निर्णय भएको छैन।
84
Shares
प्रतिक्रिया