नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीका पुराना नेता आमोदप्रसाद उपाध्यायलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्।
पूर्वमन्त्री उपाध्यायको निवास धुम्बाराही पुगेर नेता निधिले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन्।
निधिसँगको भेटमा नेता उपाध्यायले पछिल्लो राजनीतिक सहमतिले राजनीति सही बाटोमा आएको भन्दै लोकतन्त्रबारे कसैसँग कुनै सम्झौता नगर्न नहुनेमा जोड दिएका छन्। ८८ वर्षीय उपाध्याय लामो समयदेखि बिरामी छन्।
117
Shares
प्रतिक्रिया