जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो। उनी सप्तरी निवासी हुन्। प्रकाशित: चैत २, २०७९ बिहिबार १४:५९ 36 Shares
प्रतिक्रिया