राष्ट्रपति रामचन्द्र पौडेल आइतवार गोरखा पुगेका छन्। त्यहाँ पुगेर उनले विभिन्न मठमन्दिरको दर्शन पनि गरेका छन्।
उनले गोरखा सदरमुकाम पुगेर गोरखा दरबारको पनि अवलोकन गरेका छन्।
बिहान ९:३० बजे राष्ट्रपति पौडेल गोरखा गएर उनले स्थानीयसँग पनि भेटघाट गरेका छन्।
राष्ट्रपति निर्वाचित भएपछि गोरखा दरबार जाने परम्पराअनुसार राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।
27
Shares
प्रतिक्रिया