नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकको समय फेरबदल भएको छ।
आगामी २४ र २५ गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक २३ र २४ गतेका लागि तय भएको हो।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले एक सूचना जारी गर्दै २३ गते बिहान ८ बजे नाम दर्ताको समय रहेको बताएकी छिन्।
बैठकमा निर्वाचनपछिको समसामयिक राजनीति र पछिल्लो घटनाक्रमबारे छलफल हुने बताइएको छ।
51
Shares
प्रतिक्रिया