ad ad

राजनीति


नागरिक उन्मुक्तिले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने

नागरिक उन्मुक्तिले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने

नेपालखबर
चैत १९, २०७९ आइतबार २१:५१, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। 

उन्मुक्तिले बारा २ बाट रामचन्द्र चौधरी, चितवन २ बाट राजेश अधिकारी र तनहुँ १ बाट भीम सुनारलाई उम्मेदवार बनाएको नेता लक्ष्मण चौधरीले बताए। 

तीनवटै क्षेत्रमा भोलि (सोमबार) उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .