ad ad

राजनीति


सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत २८, २०७९ मंगलबार १५:५४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक केहीबेर अघिबाट सुरु भएको हो।

पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन्। 

माओवादी दलको बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारस्थित सभामुख निवासमा छलफल भएको थियो। 

छलफलमा आगामी १ गते पुनः बैठक बसेर टीआरसी लगायतका विषयमा निश्कर्ष निकालिने नेताहरूले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .