ad ad

राजनीति


तनहुँ-१ मा ५ वडाको मतगणना सकियो, दोब्बर मतान्तरसहित स्वर्णिमको अग्रता कायमै

तनहुँ-१ मा ५ वडाको मतगणना सकियो, दोब्बर मतान्तरसहित स्वर्णिमको अग्रता कायमै

नेपालखबर
बैशाख ११, २०८० सोमबार ५:३७, काठमाडौँ

तनहुँ-१ मा ५ वडाको मतगणना सकिएको छ।

हालसम्म ७ हजार ६८३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्म्दवार डा. स्वर्णिम वाग्लेको दोब्बर मतान्तरसहित अग्रता कायम छ।

सुरुदेखि अग्रता लिएका उनले ४ हजार ३०३ मत प्राप्त गरेका छन्।

दोस्रोमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टले १ हजार ९३३ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १ हजार १९८ मतसहित तेस्रो स्थानमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .