ad ad

राजनीति


माइतीघरमा प्रदर्शन गर्दा डा. गोविन्द केसीलाई प्रहरीले समात्यो

माइतीघरमा प्रदर्शन गर्दा डा. गोविन्द केसीलाई प्रहरीले समात्यो

सरोज बैजु
पुस २१, २०८० शनिबार १३:५, काठमाडौँ

द्वन्द्वपीडितलाई न्याय र स्वास्थ्य तथा शिक्षामा समान पहुँचलगायतका माग राख्दै शनिबार माइतीघरमा आन्दोलन गर्न पुगेका डा. गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

डा‍. केसीसहित ७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

गत मंसिर ५ गतेदेखि स्थानीय प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

तर, डा. केसीसहितका प्रदर्शनकारी त्यहाँ प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .