प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दैछ। बैठक बिहान ११ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाबाट आज बजेट पास गर्ने तयारी छ।
बैठकको कार्यसूचीमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक( २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए।
त्यसअघि सम्वन्धित मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछन्।
21
Shares
प्रतिक्रिया