नेकपा (एकीकृत समाजवादी) ले पूर्वमन्त्री प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ।
समाजवादीको जारी दशौँ महाधिवेशनमा घोषणा गरिएको ९३ सदस्यीय केन्द्रीय कमिटीमा आलेको नाम छैन।
शुक्रबार अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्।
687
Shares
प्रतिक्रिया