एसीसी एसिया कप महिला क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाली राष्ट्रिय महिला टोलीले पहिले ब्याटिङ गर्ने भएको छ।
रंगिरी डमुल्ला क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
नेपाली टोलीमा अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ।
प्रतिक्रिया